ढिपी
Romanized: dhipee, dhipii, dhipi
हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जोडसितको आग्रह; एकोहोऱ्याइँ; हठ; जिद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धृष्ट]
1
हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जोडसितको आग्रह; एकोहोऱ्याइँ; हठ; जिद्दी।