ढिलो

Romanized: dhilo

बियाँलो गर्ने स्वभावको, साहै बिस्तारै काम गर्ने; जुम्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत ढिल्ल]

१.
बियाँलो गर्ने स्वभावको, साहै बिस्तारै काम गर्ने; जुम्सो।
२.
(क्रियाविशेषण) अबेर; बियाँलो; सुस्ती।

सम्बन्धित शब्दहरू