ढिल्याउनु
Romanized: dhilyaaunu, dhilyaunu
कामकाज गर्दा लाग्ने समयभन्दा विलम्ब वा ढिलो गर्नु; ढिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ढिलो+याउ+नु]
1
कामकाज गर्दा लाग्ने समयभन्दा विलम्ब वा ढिलो गर्नु; ढिलो पार्नु।