ढुकुटी

Romanized: dhukutee, dhukutii, dhukuti

सुरक्षित रूपमा रुपियाँपैसा, सुनचाँदी आदि नगद वस्तु राख्ने वा थन्क्याउने कोठो; भँडार; तहबिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी धुकुति]

१.
सुरक्षित रूपमा रुपियाँपैसा, सुनचाँदी आदि नगद वस्तु राख्ने वा थन्क्याउने कोठो; भँडार; तहबिल।
२.
कठवार वा टिन आदि ठोकेर बनाइएको अनाज राखिने खण्ड वा कोठो; धनसार।

सम्बन्धित शब्दहरू