ढुङाइलो

Romanized: dhungaailo, dhungailo, dhunaailo, dhunailo

ढुङ्गा मिसिएको (खाद्य पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढुङ्गा मिसिएको (खाद्य पदार्थ)।
२.
ढुङ्‌गिलो; ढुङ्गा भएको; ढुङ्गिलो।

सम्बन्धित शब्दहरू