ढुङ्ग्याउनु
Romanized: dhunggyaaunu, dhunggyaunu, dhungyaaunu, dhungyaunu
ढुङ्ग्रोजस्तो गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ढुङ्ग्रोजस्तो गराउनु।
२.
फुइँफाइँ गरेर पनि काम गर्न नसक्नु, नेठ्नु।