ढुङ्ग्री
Romanized: dhunggri, dhunggree, dhungree, dhungrii
कानका माझमा भित्रपट्टि लगाइने जडाउदार वा बुट्टे गहनाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढुङ्ग्रो ई]
१.
कानका माझमा भित्रपट्टि लगाइने जडाउदार वा बुट्टे गहनाविशेष।
२.
सानो ढुङ्ग्रो।
३.
आगो फुक्न प्रयोग गरिने ढुङ्ग्रो; लोहोरी।