ढेपरो

Romanized: dheparo

गोज्याङ्ग्रो; लठेब्रो; भद्दा; अमिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
गोज्याङ्ग्रो; लठेब्रो; भद्दा; अमिल्दो।

सम्बन्धित शब्दहरू