ढोई

Romanized: dhoee, dhoii, dhoi

पोथी हात्ती; हस्तिनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पोथी हात्ती; हस्तिनी ।
२.
मोटी स्त्री (निन्दा वा हेयार्थमा)।

सम्बन्धित शब्दहरू