तगाइ

Romanized: tagaai, tagai

तग्ने काम वा किसिम; एक प्रकारको सिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ तम् (+आइ)]

१.
तग्ने काम वा किसिम; एक प्रकारको सिलाइ।
२.
तग्ने (अड्ने) काम वा किसिम; टिकाइ।

सम्बन्धित शब्दहरू