तगारो

Romanized: tagaaro, tagaro

घर वा खेतीमा बस्तुभाउ नपसून् भनी मुख्य गौंडा वा आवतजावत गर्ने ठाउँमा पर्खाल, खाँबो आदिमा प्वाल पारी हालिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घर वा खेतीमा बस्तुभाउ नपसून् भनी मुख्य गौंडा वा आवतजावत गर्ने ठाउँमा पर्खाल, खाँबो आदिमा प्वाल पारी हालिएको काठ वा बाँसको तेर्सो बार।
२.
गौंडा।

सम्बन्धित शब्दहरू