तङ्सिङ

Romanized: tangsinga, tangsing, tangsina, tansinga

ग्रह, खड्गो वा ग्रहदशा आदिबाट बच्न गरिने स्वस्तिशान्तिको तीनराते अनुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
ग्रह, खड्गो वा ग्रहदशा आदिबाट बच्न गरिने स्वस्तिशान्तिको तीनराते अनुष्ठान।
२.
ग्रहदशा; खड्गो।

सम्बन्धित शब्दहरू