तजबिज
Romanized: tajabij, tajabija
कुनै कामकुराको इन्तिजाम; बन्दोबस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तजवीज]
१.
कुनै कामकुराको इन्तिजाम; बन्दोबस्त ।
२.
मुद्दामा अदालतबाट गरिने निर्णय; फैसला।
३.
निर्णयात्मक कुरामा दिइने राय; सम्मति।
४.
विवेक; इच्छा; प्रबन्ध।