तड्फडाउनु

Romanized: tadphadaaunu, tadfadaaunu, tadfadaunu, tadphadaunu

शारीरिक चोट, मानसिक वेदना, पश्चात्ताप आदिले दुःखित हुनु, छटपटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत तडफड+आउ+नु]

1
शारीरिक चोट, मानसिक वेदना, पश्चात्ताप आदिले दुःखित हुनु, छटपटाउनु।

सम्बन्धित शब्दहरू