तरकन्या

Romanized: tarakanyaa, tarakany, tarakanya

त्रासमा परेको; डराएको; मान्छेबाट पर पर भाग्ने; तर्सेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
त्रासमा परेको; डराएको; मान्छेबाट पर पर भाग्ने; तर्सेको।

सम्बन्धित शब्दहरू