तरतिब
Romanized: taratib, taratiba
सरसामानहरू क्रमपूर्वक ठिक ठाउँमा राख्ने, मिलाउने काम; इन्तजाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तरतीब]
१.
सरसामानहरू क्रमपूर्वक ठिक ठाउँमा राख्ने, मिलाउने काम; इन्तजाम।
२.
कम गर्ने उपाय; जुक्ति।