तरबर
Romanized: tarabar, tarabara
तुलबुलेपन; चञ्चलता; सगबग। (उदा.- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल तर्+अ (द्वि.)]
1
तुलबुलेपन; चञ्चलता; सगबग। (उदा.- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।)
उदाहरण वाक्य
- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।