तलाक

Romanized: talaaka, talaak, talak, talaka

वैधानिक तवरबाट वैवाहिक सम्बन्धको विच्छेद; मुस्लिम समुदायमा तीनपटक तलाक भनेर सम्बन्धविच्छेद गर्ने प्रचलन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
वैधानिक तवरबाट वैवाहिक सम्बन्धको विच्छेद; मुस्लिम समुदायमा तीनपटक तलाक भनेर सम्बन्धविच्छेद गर्ने प्रचलन; पारपाचुके; सम्बन्धविच्छेद; छुटानाम।

सम्बन्धित शब्दहरू