तलेरोटा

Romanized: talerotaa, talerot, talerota

तहैतह परेको रोटी; बिच बिचमा घिउ लगाएर तह पारिएको रोटी; परौठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तहैतह परेको रोटी; बिच बिचमा घिउ लगाएर तह पारिएको रोटी; परौठा।

सम्बन्धित शब्दहरू