तल्लय
Romanized: tallay, tallaya
त्यसैमा लय भएको; तल्लीन; लागिपरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तत्+लय]
1
त्यसैमा लय भएको; तल्लीन; लागिपरेको।