तवर
Romanized: tavar, tawara, tawar, tabara
किसिम; भाँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तौर]
१.
किसिम; भाँती।
२.
उपाय; तरिका।
३.
चालचलन; बानीबेहोर।