तहसनहस
Romanized: tahasanahas, tahasanahasha, tahashanahasa, tahasanahash
बिग्रेर, भत्केर, नासिएर आदि किसिमले स्वाहा हुने स्थिति; खत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) अरबी नहस ]
1
बिग्रेर, भत्केर, नासिएर आदि किसिमले स्वाहा हुने स्थिति; खत्तम।