तातो न चिसो
Romanized: taato na chiso, tato na chiso, taato na chisho, tato na chisho
कुनै कुरामा उत्सुकता र उदासीनता केही नभएको; चेष्टारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कुरामा उत्सुकता र उदासीनता केही नभएको; चेष्टारहित।