ताम्बूल
Romanized: taambula, taambul, tambul, taamboola
खयर, चुना, सुपारी, मसला आदि हालेर बनाइने पानको बिडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खयर, चुना, सुपारी, मसला आदि हालेर बनाइने पानको बिडा।
२.
पानको पात वा लहरो।