तार पड्नु

Romanized: taara padnu, tara padnu, tarapadnu, taarapadnu

नदीमा पुल हालिनु; वारपार गर्न सजिलो हुनु; कुनै कामका लागि समय वा बखत मिल्नु; फुर्सद हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नदीमा पुल हालिनु; वारपार गर्न सजिलो हुनु; कुनै कामका लागि समय वा बखत मिल्नु; फुर्सद हुनु।

सम्बन्धित शब्दहरू