तारुण्य
Romanized: taarunya, taaruny, taruny, tarunya
तरुण हुनाको भाव वा अवस्था; तन्नेरीपन; युवावस्था; जवानी; यौवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तरुण हुनाको भाव वा अवस्था; तन्नेरीपन; युवावस्था; जवानी; यौवन।