तालुक अड्डा
Romanized: taaluka addaa, taaluka adda, taluka addaa, taaluka add
तालुक भएको वा सरोकार लिने अड्डा; मातहतको अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तालुक भएको वा सरोकार लिने अड्डा; मातहतको अड्डा।