तिँदु
Romanized: tindu, timdu
कालो बोक्रो र लाम्चा, तिखा पात हुने, सेता मसिना फूल फुल्ने हरिया, गुलिया फल फल्ने एक जातको रुख; त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तिन्द्]
1
कालो बोक्रो र लाम्चा, तिखा पात हुने, सेता मसिना फूल फुल्ने हरिया, गुलिया फल फल्ने एक जातको रुख; त्यसैको फल।