तिक्खर

Romanized: tikkhar, tikkhara

नुन, भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो स्वाद भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तीक्ष्ण]

१.
नुन, भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो स्वाद भएको।
२.
केही चर्को भए तापनि स्वादिलो ।

सम्बन्धित शब्दहरू