तित्तिरि
Romanized: tittiri
नृत्यमा पाउ राख्ने एक प्रकारको चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नृत्यमा पाउ राख्ने एक प्रकारको चाल।
२.
यजुर्वेदको एक शाखा।
३.
त्यस शाखाका प्रवर्तक ऋषि।
४.
तित्रो।