तित्रो
Romanized: titro
ना. [सं. तित्तिर] छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको, निकै जोडले कुने, उड्दा भ्याटाटा आवाज आउने र बास्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. तित्तिर] छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको, निकै जोडले कुने, उड्दा भ्याटाटा आवाज आउने र बास्दा तीनताराचित्रिक् गरेको सुनिने, च्याखुरोजत्रो चरो।