तिन्तिकी

Romanized: tintikee, tintikii, tintiki

तीन ओटा पासाबाट एउटै फुट्टी निस्कँदा पर्ने दाउ र त्यस्तो खेल; पासामा तीन पोटको दाउ; तीनकाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तीन+तीन+तिर+ई]

1
तीन ओटा पासाबाट एउटै फुट्टी निस्कँदा पर्ने दाउ र त्यस्तो खेल; पासामा तीन पोटको दाउ; तीनकाना।

सम्बन्धित शब्दहरू