तिललाई पहाड बनाउनु

Romanized: tilalaai pahaada banaaunu, tilalaai pahaada banaunu, tilalaai pahada banaaunu, tilalai pahaada banaaunu

सानो कुरालाई ज्यादै ठुलो पारेर भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
सानो कुरालाई ज्यादै ठुलो पारेर भन्नु।

सम्बन्धित शब्दहरू