तुनु

Romanized: tunu

दौरा, भोटो, चौबन्दी आदिमा टाँकका सट्टामा गाँसिने त्यान्द्रे बन्धन; तुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तन्तु]

१.
दौरा, भोटो, चौबन्दी आदिमा टाँकका सट्टामा गाँसिने त्यान्द्रे बन्धन; तुनो।
२.
सिरक, डसना, सिरानी आदिका खोलमा मुख बन्द गर्न राखिने त्यस्तै वस्तु; फित्ता; तुना; तुनु; घुँडी।

सम्बन्धित शब्दहरू