तुम्बो
Romanized: tumbo
छिप्पिएको तुम्बाभित्रको गुदी, कसिङ्गर आदि निकाली बनाइएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुम्बा ओ]
१.
छिप्पिएको तुम्बाभित्रको गुदी, कसिङ्गर आदि निकाली बनाइएको भाँडो।
२.
पेट; मुँडी।