तुर्क्याइलो

Romanized: turkyaailo, turkyailo

तुर्किने खालको; तरल (पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तुर्किने खालको; तरल (पदार्थ)।
२.
तुर्को मात्र झार्न पुग्ने; साह्रै थोर।

सम्बन्धित शब्दहरू