तुलफूल
Romanized: tulaphul, tulafula, tulaful, tulaphoola
कोठेबारी वा बारीमा फलेका सुन्तला, कागती, अम्बा आदि फलफूल; फलफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तुल्य+ फूल]
1
कोठेबारी वा बारीमा फलेका सुन्तला, कागती, अम्बा आदि फलफूल; फलफूल।