तुलसी
Romanized: tulasee, tulashi, tulashee, tulashii
मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू, वैष्णवहरूद्वारा पवित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू, वैष्णवहरूद्वारा पवित्र मानिएको एक बोट; वृन्दा; कृष्णा।
२.
पुराणप्रसिद्ध एक देवी।