तूष्णीकृत
Romanized: tushnikrita, tushnikrit, tusnikrita, tusnikrit
चुप पारिएको; मौन तुल्याइएको; मन्जुर गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चुप पारिएको; मौन तुल्याइएको; मन्जुर गराइएको।