तेबर

Romanized: tebar, tebara

तीन दोबर; तीन गुना; तेहरो; तिगुना; त्रिगुण; तेब्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तीन+बर]

1
तीन दोबर; तीन गुना; तेहरो; तिगुना; त्रिगुण; तेब्बर।

सम्बन्धित शब्दहरू