तेर ज्याकी मुन्डी

Romanized: tera jyaaki mundi, tera jyaakee mundi, tera jyaaki mundee, tera jyakee mundi

कुनै काम बिगारेबापत गरिने गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै काम बिगारेबापत गरिने गाली।
२.
तिम्री आमाको टाउको भनी हेय रूपमा प्रयोग हुने पदावली।

सम्बन्धित शब्दहरू