तोङ्बा

Romanized: tongbaa, tongba, tongb, tonbaa

कोदामा मर्चा मिसाएर केही दिन राखी बनाइएको अनि बाँसको ढुङ्ग्रामा हालेर नलीबाट चुसिने एक प्रकारको जाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
कोदामा मर्चा मिसाएर केही दिन राखी बनाइएको अनि बाँसको ढुङ्ग्रामा हालेर नलीबाट चुसिने एक प्रकारको जाँड।
२.
त्यस्तो जाँड खान बनाइने बाँसको ढुङ्ग्रो; तङ्बा।

सम्बन्धित शब्दहरू