तोसाखाना

Romanized: tosaakhaanaa, tosaakhaana, tosaakhanaa, tosakhaanaa

सरकारी जङ्गी पोसाक राख्ने भँडार, ठाउँ वा घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ तुर्की, तुर्केली तोशा+फा. खान]

१.
सरकारी जङ्गी पोसाक राख्ने भँडार, ठाउँ वा घर।
२.
राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा।

सम्बन्धित शब्दहरू