त्याग

Romanized: tyaaga, tyaag, tyag, tyaga

कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आफ्नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आफ्नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम; वैराग्य; मोचन।

सम्बन्धित शब्दहरू