थमौती

Romanized: thamautee, thamautii, thamauti

सरकारी वा गैरसरकारी कुनै पनि सेवामा रहेको व्यक्तिलाई खोसुवा वा पजनी नगरी साबिकबमोजिम काम गर्न म्याद थप गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थाम्+औती]

1
सरकारी वा गैरसरकारी कुनै पनि सेवामा रहेको व्यक्तिलाई खोसुवा वा पजनी नगरी साबिकबमोजिम काम गर्न म्याद थप गर्ने काम; थामिने काम।

सम्बन्धित शब्दहरू