थाइ थाइ

Romanized: thaai thaai, thaai thai, thai thaai, thai thai

गाईभैँसीलाई थलातिर लैजाँदा भनिने शब्द; ठौठौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाईभैँसीलाई थलातिर लैजाँदा भनिने शब्द; ठौठौ।

सम्बन्धित शब्दहरू