थिउरानी

Romanized: thiuraani, thiuraanee, thiuranee, thiuranii

स्थिर रहने काम; थाम्ने काम; बाँकी; अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थिउरान्+ई]

1
स्थिर रहने काम; थाम्ने काम; बाँकी; अवशेष।

सम्बन्धित शब्दहरू