थुकथुकी
Romanized: thukathukee, thukathukii, thukathuki
शारीरिक अवस्था, घृणा आदिका कारणले थुक्न मन लागिरहने इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शारीरिक अवस्था, घृणा आदिका कारणले थुक्न मन लागिरहने इच्छा।
२.
थुकथुक; दिङबिङ; दिङमिङ।