थुप्य्राउनु
Romanized: thupyraaunu, thupyraunu
थुप्रो लगाउनु; थुपार्नु; थुपार्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
थुप्रो लगाउनु; थुपार्नु; थुपार्न लगाउनु।
२.
दिसा गर्नु।
३.
बेसरी पिटेर छाड्नु।