थुम
Romanized: thum, thuma
पुरानो प्रशासनिक व्यवस्थाअनुसार खास गरेर किराँतक्षेत्रमा तिरोव्यवस्थाका आधारमा विभिन्न एकाइमा विभाजित गरिएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरानो प्रशासनिक व्यवस्थाअनुसार खास गरेर किराँतक्षेत्रमा तिरोव्यवस्थाका आधारमा विभिन्न एकाइमा विभाजित गरिएका ससाना इलाका।
२.
पर्वतको टाकुरो ।